0
Shipping is calculated at checkout
Description
कोइला नचाहिने ,धुलो-धुवा नउड्ने SMOKELESS BBQ GRILL
INDOOR तथा OUTDOOR दुबैको लागि अति उपयोगी सेकुवा, स्टिक फुड
Veg, Non-Veg सबैको BBQ बनाउन सकिने ।
कम समयमा नै धेरै परिकार तयार हुने तथा प्रयोग गर्न एकदमै सजिलो ।
OUT DOOR जस्तै PICNIC, CAMPING, TREKKING आदी को लागि पनि धेरै उपयोगी ।
करेन्ट लिक नहुने तथा सफा गर्न ट्रे निकाल्न मिल्ने ।
कोइला र ओभन्मा बनएको भन्दा स्वादिलो र स्वास्थको लागि फाइदाजनक